विन्ध्यवासिनी हाइड्रोपावरको १५ करोड रुपैयाँ बराबरको आईपीओ आउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आइड्रोपावरले यहीँ जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर आईपीओ जारी गर्ने भएको हो ।

कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस